Main
नेविसंघले भन्यो : केयूको नेतृत्व छनोटमा व्यक्तिगत स्वार्थ हाबी हुनु हुँदैन
२२ फागुन, काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटमा व्यक्तिगत स्वार्थ हाबी हुन नहुने जनाएको छ । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया संस्थागत स्वार्थले प्रभावित भएको देखिएको विज्ञप्ति निकालेर उल्लेख गरेको छ । आकांक्षी पदाधिकारीहरूको सिभी सार्वजनिक गरेपछि सोही व्यक्तिलाई अनुकूल हुने गरी विज्ञप्ति निकालिनु स्वच्छ प्रक्रिया विपरीत भएको संघले उल्लेख गरेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।