Main

सृष्टि श्रेष्ठ, महेश त्रिपाठी स्टारर फिल्म ‘११ः५५’को ट्रेलर सार्वजनिक

दम्पतीको बीचमा आउने विवाहेत्तर सम्बन्ध, धोका र सम्पत्ति हत्याउन तेस्रो व्यक्तिले गर्ने षड्यन्त्रको कथा यसमा छ । पात्रहरू एकपछि अर्का गरि बदला लिन तयार देखिन्छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button