Main
‘डंकी रुट’ बाट अमेरिका पठाउने गिरोहका नाइके एक वर्षदेखि कारागारमा, चौथो मुद्दा दर्ता
नेपालीलाई धमाधम हत्कडी लगाएर फिर्ता गरिरहँदा ‘डंकी रुट’ बाट अमेरिका पठाउने गिरोहका एक जना नाइकेविरुद्ध भने अदालतमा मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्दा दायर भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।