Main
स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित ४ जना पक्राउ
२३ फागुन, काठमाडौं । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाख सहित चार जना विहीबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी मोहनमणि अधिकारीका अनुसार इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले विहीबार दिउँसो…
– यस समाचारको श्रोत : Online Khabar हो ।