Main

पीएम कप क्रिकेटका लागि दिवान पुनको कप्तानीमा कर्णालीको टोली घोषणा

२३ फागुन, काठमाडौं । आउँदो आइतबारदेखि सुरु हुने पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टोली घोषणा भएको छ । दिवान पुनको कप्तानीमा टोली घोषणा भएको हो । टोलीमा सुनिल धमला, युनिशविक्रम सिंह, अर्जुन बिटालु, बिपिन रावलजस्ता खेलाडीहरू छन् । पीएम कम यसपटक लुम्बिनी प्रदेशका तीन मैदानमा हुँदैछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button