Main
काठमाडौं रेजर्सका प्रशिक्षक विल्डे नेपाल आइपुगे
२३ फागुन, काठमाडौं । काठमाडौं रेजर्स एफसीका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डे तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि नेपाल आइपुगेका छन् । उनी शुक्रबार काठमाडौं आइपुगेको क्लबले जनाएको छ । यसअघि दुई सिजन बालगोपाल महर्जनले काठमाडौंको प्रशिक्षण सम्हालेका थिए । तर तेस्रो सिजनका लागि काठमाडौंले युईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकलाई अनुबन्ध गरेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।