Main
टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौं : सांसद झा
२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले टिपरहरूले कानुन नमान्दा दुर्घटनाहरू बढेको भन्दै अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिहरूको लगानी भएका टिपरहरूले कानुन मान्ने नगरेको उनको आरोप छ । टिपरको व्यवस्थापनमा राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।