Main
तराई-मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छ : प्रचण्ड
माओवादी चलाएको अभियानले राष्ट्रको ध्यान मधेशतिर केन्द्रित भएको भन्दै उनले भने, ‘मिडियाहरू क्रमशः मधेशतिर झर्दैछन् । ठूल्ठूला नेताहरू पनि अब मधेश नआई सुख्खै नपाउने अवस्था भएको छ । यो सबै तराई-मधेशी जनताका लागि गर्वको कुरा हो ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।