Main
देव खनालको कप्तानीमा पीएम कप खेल्ने लुम्बिनीको टोली घोषणा
२३ फागुन, काठमाडौं । आउँदो आइतबारदेखि सुरु हुने पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले अन्तिम टोली घोषणा गरेको छ । देव खनालको कप्तानीमा टोली घोषणा भएको हो । टोलीमा आकाश त्रिपाठी, कृष्ण कार्की, मृनाल गुरुङलगायतका खेलाडीहरू छन् । प्रशिक्षकमा वसन्त शाही छन् भने म्यानेजरमा शंकर राना छन् । पीएम कम यसपटक लुम्बिनी…
– यस समाचारको श्रोत : Online Khabar हो ।