Main
घट्यो स्वास्थ्यको बजेट सिलिङ, आगामी वर्षका लागि ८२ अर्ब ८८ करोड
२३ फागुन, काठमाडौं । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको बजेटभन्दा ३ अर्ब ३५ करोड ६१ लाख रुपैयाँ कम सिलिङ पाएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८२ अर्ब ८८ करोड २८ लाखको बजेट सिलिङ पाएको हो । राष्ट्रिय योजना आयोगले संघीय मन्त्रालयसहित प्रदेश र स्थानीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।