Main
दर्शकले घेरिए ‘कुल ब्वाय’, जेन-जी फिल्म ‘होस्टेल ३’को ओपनिङ कति छ ?
निर्देशक कँडेलले डेब्यु निर्देशनमा दर्शकबाट अप्रत्याशित माया पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘फिल्मले दुई दिनमै उत्साहजनक व्यापार गरेको छ । मेरो लागि सबैभन्दा ठूलो उपलब्धि दर्शकको माया र सकारात्मक प्रतिक्रिया हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।