Main

एनपीएल क्रिकेट २०२५ का लागि मिनी अक्सन हुने

२४ फागुन, काठमाडौं । सन् २०२४ को नोभेम्बर-डिसेम्बरमा आयोजना भएको ऐतिहासिक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण २०२५ को नोभेम्बरमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेण्डरअनुसार नोभेम्बरमा नेपाल प्रिमियर लिग हुने भनेर उल्लेख गरिएको छ । हाललाई नोभेम्बर महिना मात्र तोकिएको छ, आईसीसीसँगको कुराकानीपछि मिति तय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button