Main
साउथह्याम्पटनमाथि लिभरपुलको सहज पुनरागमन जित
२४ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज पुनरागमन जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३-१ गोलअन्तरले हराएको हो । पहिलो हाफमा पछि परेको लिभरपुलले दोस्रो हाफमा ३ गोल फर्काएको हो । लिभरपुलको जितमा मोहमद सालाहले २ तथा डार्विन नुनेजले १ गोल गरे । साउथह्याम्पटनका लागि विल…
– यस समाचारको श्रोत : Online Khabar हो ।