Main

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

२५ फागुन, काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख १० गतेदेखि लागु हुनेगरी घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । हाल घिमिरे सोही बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहँदै आएका छन् । हालका सीईओ सुनिल केसीले वैशाख ९ गतेसम्म कार्यकाल सम्हाल्नेछन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button