Main
आपराधिक विश्वासघातको मुद्दा खेपेका ५ जना इस्कोनबाट निष्कासित
२५ फागनु, काठमाडौं । आपराधिक विश्वासघात र ठगीको मुद्दा खेपेका पाँच जना नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)बाट निष्कासित भएका छन् । इस्कोनले एक विज्ञप्ति जारी गर्दै पाँच जनालाई निष्कासन गरेको जनाएको छ । संघको विज्ञप्तिमा उल्लेख गरिए अनुसार निष्कासनमा पर्नेहरुमा बसन्त पराख गुरुङ (भक्तिसिद्धान्त दास), शैलेन्द्र यादव (सिद्धस्वरुप दास), मनिष राई (विपिन बिहारी दास) र…
– यस समाचारको श्रोत : Online Khabar हो ।