Main

राजावादीको गतिविधिपछि प्रधानमन्त्रीले खोजे माओवादीको साथ : हिमाल शर्मा

२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र नेता शिमाल शर्माले राजावादीको गतिविधिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी साथ खोजेको बताएका छन् । प्रधानमन्त्रीले साथ खोजेपछि काठमाडौं केन्द्रित हुने गरी पार्टीका जारी ‘तराई–मधेश जागरण अभियान’ केही समयका लागि स्थगित गरिएको उनले बताए । ‘प्रधानमन्त्रीसँग अध्यक्ष प्रचण्डको संवाद भयो । संवादमा ठ्याक्कै कुरा के भयो भन्ने भन्दा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button