Main
मकवानपुरका वनकरिया : उद्यमी बनेर जीवनशैली बदल्दै
सन्तमायासँगै बस्तीका महिलाले पनि खोला किनार र वनमा खेर गइरहेको तितेपाती र निमबाट साबुन बनाएर बेचिरहेका छन् । वनकरिया साबुन उद्योग सञ्चालनमा ल्याएर हाल उनीहरू उद्यमी बनेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।