Main
नेपाली अभिनेताको फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलमा रिलिज
काठमाडौं । बेलायतमा बसोबास गर्ने अभिनेता टङ्क धमाला अहिले चर्चामा छन् । उनी अभिनित अंग्रेजी भाषाको फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलमा शुक्रबारदेखि प्रदर्शन भइरहेको छ । फिचर फिल्म ‘डेन्जरस गेम’, भारतीय फिल्म ‘एनिमल’ र नेपालको ‘सरौतो’मा समेत अभिनय गरेका धमालाको यो पछिल्लो एक्सन फिचर हो । जसमा उनी शीर्ष भूमिकामा छन् । विश्वासघात र…
– यस समाचारको श्रोत : Online Khabar हो ।