Main

सभाध्यक्षको अमिल्दो निर्णय : ७ दिनभित्र जवाफ मागेर ८ दिन बैठक स्थगित

राष्ट्रिय सभा नियमावलीमा सभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने व्यवस्था छ । तर, सभाध्यक्ष दाहालले अर्को बैठक आगामी ४ चैतमा बस्ने तय गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button