Main
हाम्रा सपना विपनामा बाँचिरहने नारायणगोपाल
त्यो कस्तो महफिल थियो होला, जहाँ प्रेमध्वज हार्मोनियम बजाउथे, माणिकरत्न सङ्गीत भर्थे, राममान तृषित गीत लेख्थे र नारायणगोपाल गीत गाउँथे । कस्तो सिम्फोनी थियो होला त्यो ?
– यस समाचारको श्रोत : Online Khabar हो ।