Main
प्याब्सन अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन
प्याब्सनको अध्यक्षमा टिका पुरीलाई जिताउन एमालेले आन्तरिक सर्कुलर नै गरेको थियो । त्यो सर्कुलर अनलाइनखबरले सार्वजनिक गरेपछि विवाद बढेको थियो र पुरी पछि हटेका थिए । त्यसपछि अधिकारी सर्वसम्मत अध्यक्ष बन्ने बाटो खुलेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।