Main

आन्तरिक रोजगार प्रवर्द्धन दशक सुरु

२६ फागुन, काठमाडौं । सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजबाट सुरु पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५–२०३५ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम पनि शुभारम्भ गरे ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button