Main

महिला न्यायाधीशहरू न्यायालयको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत

२६ फागुन, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताएका छन् । सोमवार ललितपुरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ लाई सम्बोधन गर्दै उनले महिला न्यायाधीशहरुले न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि गर्नसक्ने विश्वास व्यक्त गरे । गौरव सहजै प्राप्त नहुने भन्दै उनले न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button