Main
ट्रम्पले किन लम्ब्याउँदैछन् टिकटकको डेडलाइन ?
अमेरिकामा सोसल मिडिया प्लाटफर्म टिकटक बिक्री गर्न वा प्रतिबन्धको सामना गर्नका लागि टिकटकको मातृ कम्पनी बाइटडान्सलाई दिइएको अप्रिल ५ सम्मको समयसीमा थप हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि टिकटकलाई दिइएको डेडलाइन थप गर्ने संकेत बिहीबार गरेका छन् । पूर्ववर्ती जो बाइडेन सरकारले दिएको गत जनवरी १९ सम्मको समय सीमालाई ट्रम्पले कार्यकारी आदेश…
– यस समाचारको श्रोत : Online Khabar हो ।