Main
मुक्कुमलुङ दीर्घकालीन द्वन्द्वको कारण बन्ने जोखिम
संसारमै कुनै खास समुदायका सांस्कृतिक धरोहरमाथि अहस्तक्षेपको नीति लिइएको हुन्छ । त्यस क्षेत्रको सांस्कृतिक अधिकार समुदायलाई नै दिने प्रचलनलाई कानूनी व्यवस्था गरिएको हुन्छ । नेपाल सरकारले ताप्लेजुङमा गरिरहेको बल प्रयोग कुनै अदालतमा पनि पुष्टि हुन कठिन छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।