Main
एकीकृत समाजवादीको सचिवालय बैठक जारी
२६ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केहीबेरदेखि चलिरहेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, अबका योजना लगायतका विषयमा छलफल भइरहेको छ । त्यस्तै, हिजो (आइतबार) पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको जनप्रदर्शनबारे पनि समीक्षा हुने एक नेताले जानकारी दिए । आजै समाजवादी मोर्चाको पनि बैठक…
– यस समाचारको श्रोत : Online Khabar हो ।