Main
३५ लाखको संगीत रोयल्टी रकम १०० भन्दा धेरै सर्जकलाई बाँडियो
काठमाडौं । विभिन्न गीतका स्रष्टा तथा सर्जकलाई ३५ लाख बराबरको संगीत रोयल्टी रकम वितरण गरिएको छ । संगीत रोयल्टी संकलन समाजले सोमबार आयोजना गरेको समारोहमा १०० भन्दा धेरै सर्जकलाई रोयल्टी बाँडिएको हो । डिजि-टेनमेन्ट नामक एग्रिगेटरमार्फत सन् २०१६ देखि २०१९ सम्म एनसेल नेटवर्कबाट प्राप्त रोयल्टी रकम बाँडिएको समाजका महासचिव तथा गीतकार बी पाण्डेले जानकारी दिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।