Main

‘झिल्को’को टिजर : डिजिटल कुलतले पार्ने सामाजिक असरको कथा

मोबाइलको धेरै प्रयोगले बालबालिकामा पर्ने असरको कथा भनिएको छ । अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button