Main
असल अभ्यासको अन्तर्राष्ट्रिय अवार्डको प्रारम्भिक सूचीमा तिलोत्तमा
२६ फागुन,बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ । अर्जेन्टिनाको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडिपी) संस्थाले गर्ने २४औं संस्करणको अवार्डका लागि तिलोत्तमा प्रारम्भिक सूचीमा परेको नगरप्रमुख रामकृष्ण खांणले जानकारी दिए । उनका अनुसार अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।