Main
प्रविधिमा महिला सहभागिता बढाउन सरोकारवालाको जोड
२६ फागुन, काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा लैंगिक विविधता अभिवृद्धिमा जोड दिँदै महिला सहभागीता बढाउनु पर्नेमा सरोकारवालाले बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा एडब्लुएस युजर ग्रुप वुमन इन टेक नेपालले काठमाडौँ मोडल कलेजमा आयोजना गरेको सम्मेलनमा क्लाउड प्रविधिमा महिलाहरुको सहभागिता बढाउँदै डिजिटल युगमा समावेशिता र नवीनता प्रवर्द्धनमा जोड दिनुपर्ने सरोकारवालाले बताएका हुन् । सम्मेलनमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।