Main
राजावादीलाई प्रचण्डको आग्रह : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्
२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गरेका छन् । ‘राजावादीहरूलाई मेरो आग्रह छ– लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्,’ मंगलबार संसद्मा विशेष समय लिएर बोल्दै प्रचण्डले भने । लोकतन्त्र जति प्रचण्डको हो त्यति नै ज्ञानेन्द्र शाहको पनि भएको र यही भाव संविधानमा रहेको उनले बताए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।