Main

मोबाइलको लत : कतै हामी पाभलोभको कुकुर त बनिरहेका छैनौं ?

हालै भएको एक अध्ययनमा सहभागीमध्ये ७८ प्रतिशतले घण्टामा कम्तीमा एक पटक आफ्नो फोन जाँच्ने गरेको स्वीकारे, कतिपयले दिनभरिमा ५० पटकसम्म फोन अनलक गर्ने गरेको बताए। निरन्तर स्क्रिन जाँच गर्ने बानीसँग प्रत्यक्ष रूपमा जोडिएका ८६ प्रतिशत व्यक्तिले रात नजिकिँदै जाँदा तनाव महसुस गर्ने बताए

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button