Main

पोस्तल र लागु औषधसहित काठमाडौंबाट एक जना पक्राउ

२७ फागुन, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट १ थान पेस्तोल र लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२० घर भई हाल गोकणेश्वर नगरपालिका– २ भाडगाउँमा डेरा गरी बस्ने ३३ वर्षीय सुदन जोशी रहेका छन् । जोशीले कोठामा अवैध हातहतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंको समन्वयनमा प्रहरी वृत्त…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button