Main
सरकारी लेटरप्याड दुरुपयोग गर्ने पोर्चुगलका नेपाल पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त
बास्तोलाले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नभएपछि २६ फागुनको पर्यटनमन्त्री स्तरीय निर्णय अनुसार उनलाई जिम्मेवारीबाट हटाइएको मन्त्रालयले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।