Main
स्वास्थ्य विभागको महानिर्देशक बन्दै डा. टंक बाराकोटी
२७ फागुन, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा. टंक बाराकोटीलाई नियुक्त गर्ने तयारी गरेका छन् । तत्कालीन महानिर्देशक डा. विकास देवकोटालाई सरकारले बिहिवार स्वास्थ्य सचिवमा बढुवा गरेसँगै विभागको महानिर्देशक पद रिक्त छ । मन्त्री पौडेलले डा. बाराकोटीलाई जिम्मेवारी दिन लागेको मन्त्रालय स्रोतले जानकारी दियो । बाराकोटीलाई महानिर्देशक बनाउने टिप्पणी…
– यस समाचारको श्रोत : Online Khabar हो ।