Main
आरसिटीमाथि श्री भगवती क्लबको पुनरागमन जित
२७ फागुन, काठमाडौ । श्री भगवती क्लब, टोखाले आरसिटी क्लबमाथि पुनरागमन जित निकाल्दै शहीद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै श्री भगवतीले दश खेलाडीमा समेटिएको आरसिटीलाई ३-१ ले पराजित गरेको हो । आरसिटीका कप्तान समिर राईले ३३औं मिनेटमा रातो कार्ड…
– यस समाचारको श्रोत : Online Khabar हो ।