Main
बीपी राजमार्ग पुनर्निर्माण ठेक्का बुधबार आह्वान हुने
सडक विभागका अनुसार बुधबार एक खण्ड (भकुन्डेबेँसी–नेपालथोक) पुनर्निर्माण गर्न ठेक्का आह्वान हुनेछ । यो साताभित्र सबै खण्डको ठेक्का लागिसक्ने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।