Main
२४ चैतमा काठमाडौंमा खबरदारी सभा गर्दै आजपा
२८ फागुन, काठमाडौं । आम जनता पार्टी (आजपा)ले आगामी चैत २४ गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । आजपाका अध्यक्ष प्रभु साहले २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागिएको जानकारी दिए । उनका अनुसार खबरदारी सभा अगाडि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन हुनेछ । सामाजिक सञ्जालमा भिडियो राख्दै उनले दलाल दलतन्त्रको विरोध गर्नका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।