Main
पीएम कपमा पुलिसको दोस्रो जित, कोशीको तेस्रो हार
२८ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशले लगातार तेस्रो हार व्यहोरेको छ । बुधबार एकस्ट्राटेक ओभल मैदानमा भएको खेलमा पुलिसले कोशीलाई १५४ रनको फराकिलो अन्तरले हराएको हो । पुलिसले दिएको २८९ रनको बलियो लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १३४ रनमा अलआउट…
– यस समाचारको श्रोत : Online Khabar हो ।