Main
युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लियो ‘वसन्त’को गीत ‘बिना स्वादैको’
उर्गेन दोङको गीत ‘लोभी नजर’लाई उछिन्दै ‘बिना स्वादैको’ शीर्षस्थानमा उक्लिएको हो । ट्रेन्डिङको तेस्रो स्थानमा भारतीय गायक यो यो हनी सिंहको ‘म्यानियाक’ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।