Main
सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनमा के छ ?
अदालतहरूमा मुद्दाको चाप निकै बढेको औंल्याउँदै सर्वोच्च अदालतले त्यसलाई कम गर्न क्षेत्राधिकारको पुनरावलोकन हुनुपर्ने, न्यायाधीशहरूको दरबन्दी समीक्षा हुनुपर्ने जनाएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।