Main
शिक्षकको नेताले आफ्नो विद्यालय राम्रो बनाउन लाग्नुपर्छः शंकर पोखरेल
२८ फागुन, काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षकहरूको नेतृत्वमा बस्ने नेताले आफ्ना विद्यालय पनि राम्रो बनाउन लाग्नुपर्ने बताएका छन् । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार नेपाल शिक्षक महासङ्घले आयोजना गरेको धर्ना कार्यक्रममा महासचिव पोखरेलले भने, ‘नेताहरूले जिम्मा लिएका विद्यालय राम्रा बनाउनु पर्छ, यसबाट अरूले पनि पाठ सिक्छन् ।’ महासचिव पोखरेलले परम्परागत शिक्षा…
– यस समाचारको श्रोत : Online Khabar हो ।