Main

डीएसपी कार्की र बस्नेत एसपी बढुवामा सिफारिस

२९ फागुन, काठमाडौं । दुई जना प्रहरी नायव उपरीक्षक (डीएसपी) नायव उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस भएका छन् । जनपद प्रहरी समूहका दुई डीएसपीलाई सोही समूहको एसपी बढुवाका लागि सिफारिस गरिएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ । सिफारिस समितिका अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखाका डिएसपी रबिन कार्की र राष्ट्रिय सुरक्षा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button