Main
स्ववियु निर्वाचन : त्रिविमा नेविसंघको आधिकारिक उम्मेदवार अनोज कि दीपकराज ?
२९ फागुन, काठमाडौं । आसन्न स्ववियु निर्वाचन अन्तर्गत नेपाल विद्यार्थी संघबाट त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्यक्षको आधिकारिक उम्मेदवार अझै यकिन हुन सकेको छैन । त्रिविस्थित निर्वाचन अधिकृतको कार्यालयले नेविसंघबाट उम्मेदवारी दिएका अनोज कार्की र दीपकराज जोशीको नाम सार्वजनिक गरेको छ । कार्की र जोशी अध्यक्षका उम्मेदवारका रुपमा नाम प्रकाशित हुँदा आधिकारिक उम्मेदवारको अन्योल रहेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।