Main
उज्वेकिस्तानका अलीजोन अलीजोनोभ काठमाडौं रेजर्समा
१ चैत, काठमाडौं । काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि पाँचौ विदेशी खेलाडीको रुपमा उज्वेकिस्तानका अलीजोन अलिजोनोभलाई अनुबन्ध गरेको छ । काठमाडौंले शुक्रबार डिफेण्डर अलीजोनलाई अनुबन्ध गरेको जानकारी दिएको छ । ब्ल्याक बुल्स क्लबबाट नेपालमा विभिन्न नकआउट गोल्डकप खेलिरहेका अलीजोन हाल नेपालमै छन् । रेजर्सले उनलाई क्लबमा स्वागत गरेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।