Main
राजावादीको सक्रियताप्रति समाजवादी मोर्चाको टिप्पणी- परिस्थिति गम्भीर र जटिल
१ चैत, काठमाडौं । समाजवादी मोर्चाले राजावादीहरुको सक्रियतालाई ‘गम्भिर’ र ‘परिस्थिति जटिल बनाउने कसरत’ भनेर निष्कर्ष निकालेको छ । त्यसैले राजसंस्थाको पक्षधरहरुलाई जवाफ दिन चैत १५ गते काठमाडौंमा ‘भव्य’ प्रदर्शन गर्ने निर्णय मोर्चाले गरेको छ । गत फागुन २५ गते राप्रपा, राप्रपा नेपाल लगायत राजसंस्था पक्षधर समूहले काठमाडौंमा भव्य प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।