Main

ललितको घातक बलिङमा एपीएफ ९४ रनमै अलआउट

१ चैत, काठमाडौं । नेपाल पुलिस क्लबका स्पीनर ललित राजवंशीले घातक बलिङ गर्दै ६ विकेट लिएपछि पीएम कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटमा एपीएफ ९४ रनमै अलआउट भएको छ । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ ललितको स्पीन सामु धेरै टिक्न सकेन । एपीएफ २७.४ ओभरमै ९४ रनमा अलआउट भएको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button