Main
समाजवादी मोर्चाले भोलि बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने
३० फागुन, काठमाडौं । समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दैछ । मोर्चामा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार पछिल्लो राजनीतिक परिस्थिति जटिल बनेको निष्कर्ष निकाल्दै बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्न लागिएको हो । मोर्चाले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।