Main
आगामी वर्षको नीति तथा कार्यक्रम निर्माण थालियो
अर्थ मन्त्रालयले कोरेको प्रारम्भिक खाका अनुसार अनौपचारिक क्षेत्रका आर्थिक गतिविधि औपचारिकीकरण गर्न अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा घटाउँदै लैजाने कार्यक्रम प्रस्ताव गर्ने तयारी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।