Main
हिमवतखण्ड कला–साहित्य सम्मिलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत
३ चैतसम्म काठमाडौंमा चल्ने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भुटान, चीन, थाइल्यान्डलगायत देशका गरी करिव पाँच सय स्रष्टाहरूको सहभागिता रहेको छ । नेपाल बाहिरबाट ५८ जनाको सहभागिता रहेकोे छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।